eadarsha.com
उमा माविलाई रकम जुट्दै
पोखरा, २४ बैशाख। कास्कीको दाङसिङ गाविस वडा नं २, मोहरियास्थित उमा माविको नयाँ भवन निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ। विद्यालयलाई मोहरिया-१ घर भइ हाल पोखरा-८ बस्ने पूर्व विद्यार्थी मिमप्रसाद गुरुङले शुक्रबार एक लाख एक हजार पाँच सय रुपैयाँ सहयोग गरे। उनले अर्थ सङ्कलन समितिका सदस्यद्वय श्रीप्रसाद गुरुङ र खड्कबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण […]