eadarsha.com
‘संविधान कार्यान्वयनमा सञ्चारको भूमिका महत्वपूर्ण’
पोखरा, २४ बैशाख। लामो संर्घषपछि जनताले बनाएको संविधान कार्यान्वयनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताले बताएका छन्। पोखरामा शुक्रबार आयोजित ‘नेपालको संविधान कार्यान्वयनमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तक्रिर्याका वक्ताहरूले सञ्चार माध्यम यसको कार्यान्वयनको पक्षमा लाग्नुपर्ने बताए। प्रथम राष्ट्रिय पत्रकारिता दिवस जिल्ला समारोह समितिले आयोजना गरेको अन्तक्रिर्यामा संविधान कार्यान्वयनमा देखिने चुनौतीविरुद्ध सञ्चारमाध्यम एक हुनुपर्ने […]