eadarsha.com
धुवाँ हटाउन सुधारिएको चुल्हो
पोखरा, २४ बैशाख। कास्कीको पुरन्चौर गाविसमा धुवाँमुक्त अभियान थालिएको छ। दाउराबाट निस्कने धुवाँले स्वास्थ्यमा पर्ने असर कम गर्न सुधारिएको चुलो निर्माणमा गाउँले जुटेका हुन्। गाउँलाई धुवाँमुक्त बनाउन गाउले छलफलमा जुटेका छन्। पहिलो चरणमा गाविसका एक सय ५० दलितको घरमा चुलो निर्माण गरिनेछ। दलित परिवारलाई चुलो निर्माणका लागि आमा मिलन केन्द्र पोखरा, टिम अर्गानाइजेसन, पिपुल हेल्थ […]