eadarsha.com
‘सजिलै घटाउन सकिन्छ उर्जा खपत’
पोखरा, २४ बैशाख। सामान्य कुरामा ध्यान दिन सके पनि उद्योग/प्रतिष्ठान एवं घरायसी काममा पनि ठूलो मात्रामा उर्जा बचाउन सकिने विज्ञहरूले बताएका छन्। उनीहरूले घरमा प्रयोग हुने उपकरणले पूर्ण क्षमतामा काम गरे/नगरेको परीक्षण गर्न, सकेसम्म कम उर्जा खपत गर्ने उपकरण प्रयोग गर्न तथा उर्जा खपत घटाउने उपायहरू सिक्न सवसाधारण तथा उद्योगी/व्यवसायीलाई सुझाएका छन्। नेपाल उद्योग वाणिज्य […]