eadarsha.com
‘हिमागृह भाडामा नदेऊ’
पोखरा, २३ वैशाख। प्राकृतिक तथा ऐतिहासिक महत्व रहेको पोखराको रत्न मन्दिरसँगैको हिमागृहलाई भाडामा दिने सूचनाप्रति पोखरेली समुदायले आपत्ति जनाएका छन्। नेपाल ट्रष्टको कार्यालय काठमाण्डौबाट यही बैशाख १८ गते गोरखापत्रमा प्रकाशित सूचनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाइएको हो। भाडामा दिने निर्णय खारेज गर्न नेपाल ट्रष्टसँग अनुरोध गर्दै बिहीबार प्रेषित पत्रमा हिमागृहसहित रत्न मन्दिर परिसरलाई सम्पदाका […]