eadarsha.com
एनजिओहरूको अनुगमन गर्न आग्रह
पोखरा, २३ बैशाख। कास्कीमा कार्यरत गैर सरकारी संस्थाहरूलाई नियमन गर्न आग्रह गरिएको छ। गैसस महासंघ कास्की र जिल्ला स्थित सबै विषयगत कार्यालयबीच बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकका सहभागीले गैससकै कारण योजनामा दोहोरोपना आउने र नियम संगत काम नगर्ने परिपार्टी विकास भएकाले त्यसको नियमन गर्न अनुरोध गरेका छन्। बैठकमा गैसस सञ्चालन कार्यविधि २०६७ […]