eadarsha.com
वात्स्यायनलाई कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार
महासंघले प्रदान गर्ने ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’लाई प्रदान गरेको छ। साधारणसभामा राष्ट्रपति विद्यादेवी भण्डारीले वात्स्यायनलाई एक लाख रुपैयाँको उक्त पुरस्कार प्रदान गरेकी हुन्।त्यसैगरी, महासंघका पूर्व केन्द्रीय सदस्य स्व. गौरी कठायतको स्मृतिमा स्थापित १५ हजार रुपैयाँ राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ तुलाराम पाण्डे (कालिकोट) र १० हजार राशिको […]