eadarsha.com
‘हाकिम सा’ब हाम्रो फाइल खै ?’
पोखरा, २१ बैशाख। पोखराका उद्योगी व्यवसायीले कम्पनी रजिष्टारको कार्यालयबाटै फाइल हराउने गरेको गुनासो गरेका छन्। पोखरा उद्योग वाणिज्य संघ र कम्पनी रजिष्टारको कार्यालयले आयोजना गरेको अन्तक्रिर्याका सहभागीले कम्पनी दर्ता गर्दा दिइएका फाईल हराउने र अनावश्यक रुपमा जरिवाना तिर्नु गरेको गुनासो गरे। ‘प्रत्येक वर्ष हाम्रो फाइल कार्यालयमा पुगेको हुन्छ’-पर्यटन व्यवसायी रामचन्द्र शर्माले भने-’तर त्यही फाइलपछि खोज्दा […]