eadarsha.com
असहाय बालबालिकाबीच नृत्य प्रतियोगिता
पोखरा, २१ बैशाख। अनुपम म्युजिक पोखराले विभिन्न बाल गृहमा आश्रति असहाय बाल बालिकाबीच सामूहिक नृत्य प्रतियोगिता आयोजना गर्‍यो। तेस्रो अनुपम साङ्गीतिक साँझका सर्न्दर्भमा आयोजित प्रतियोगिताको अडिसन राउन्डबाट छ समूह छानिएका छन्। कास्की र पाल्पाका गरी १९ बाल गृहको सहभागिता रहेको प्रतियोगिताबाट स्क्यान नेपाल, ड्यामसाइड, हिमालय बाल बालिका तथा वातावरण संरक्षण संस्था, जरेवर, सिर्जना बाल गृह, […]