eadarsha.com
डढेलोले घरगोठ नष्ट
पोखरा, २१ बैशाख। कास्कीको चापाकोटमा आगलागीबाट दाजुभाइको घरगोठ नष्ट भएको छ। स्थानीय क्यानिफोर कान्ले खोरिया सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै बस्तीमा फैलिएको थियो। आगलागीबाट चापाकोट वडा नम्बर ७ का सालिकराम लामिछाने र राजु लामिछानेको घरगोठ नष्ट भएको हो। सोही वनमा सोमबार लागेको आगो स्थानीयले निभाएका थिए। तर पूरै ननिभेका कारण मङ्गलबारको हावा, हुरीले पुनः सल्किएको […]