eadarsha.com
आगलागी पीडितलाई राहत
पोखरा, २१ बैशाख। स्याङ्जाको मनकामना-७, लामडाँडामा भएको आगजनीबाट पीडित २० घर, परिवारलाई स्याङ्जाली सर्म्पर्क सदन पोखराले आपतकालीन राहत प्रदान गरेको छ। सदनको नेतृत्वमा पोखराबाट गएको लायन्स क्लब अफ पोखरा सेन्टरसहितको टोलीले आगलागीबाट पीडित परिवारलाई अत्यावश्यक दाल, चामल, तेल, चिउरा, भाँडाकुँडा, कम्बल, म्याटरेसलगायतका सामाग्री वितरण गरेको हो। सदनका अध्यक्ष चिरञ्जीवी पोखेरेल र सदनका सल्लाहकार डा. दिलबहादुर […]