eadarsha.com
पोखरा २७ मा राप्रपा नेपाल
हेमजा, २० बैशाख। राप्रपा नेपाल पोखरा-२७, हेमजामा रुस्तमबहादुर कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। समितिको उपाध्यक्षमा सावित्री तिमिल्सिना, सचिवमा डम्बरबहादुर अधिकारी, कोषाध्यक्षमा सुरेन्द्रबहादुर अधिकारी तथा सदस्यहरूमा दीपेन्द्र केसी, दीपक पराजुली, शंकर विक, तोरणबहादुर थापा, टेकबहादुर थापा, भरतमान श्रेष्ठ, सुनिता तिमिल्सिना, डिलबहादुर कुवँर, सरोज विक, हितबहादुर कुवँर, चीजकुमार श्रेष्ठ, रमेश कार्की, गोविन्द पौडेल, प्रेमबहादुर तिमिल्सिना, श्यामबहादुर […]