eadarsha.com
कुश्मा कालिका भ्यु टावर बन्ने
पर्वत, २० बैशाख। पर्वत सदरमुकाम आसपासका सबै पर्यटकीय दृश्यावलोकनका लागि पर्वतमा भ्यू टावर बन्ने भएको छ। लामा र अग्ला झोलुङ्गे पुल, यान्त्रिक पुल, निर्माणाधीन बञ्जी जम्पका साथै अल्पेश्वर र गुप्तेश्वर मन्दिर एकै ठाउँबाट देख्न सकिने गरी कुश्मा कालिका भ्यू टावर निर्माण गर्न लागिएको हो। भ्यू टावर निर्माणका लागि स्थानीयले १३ सदस्यीय तदर्थ समिति गठन गरेका […]