eadarsha.com
संसारका मजदूर एक (न) होऔं’
पोखरा, १९ बैशाख। १२७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आइतबार पोखरामा विविध कार्यक्रम गरी मनाइयो। पोखरामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, क्रान्तिकारी माओवादी, नेकपा माओवादी र नयाँ शक्ति अभियान निकटका ट्रेड युनियनहरूले छुट्टा-छुट्टै कार्यक्रम गरी यो दिवस मनाएका छन्। नेपालमा क्रियाशील दुर्इ दर्जन जति कम्युनिष्ट पार्टीर काङ्ग्रेसनिकटका नेताहरू पनि मजदूर एकतामै […]