eadarsha.com
कोरियाको कोटा घटयो, आकांक्षी बढे
काठमाडौँ, १९ बैशाख। दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली -इपिएस) भाषा परीक्षामार्फत् यस वर्ष नेपाली कामदार लैजाने कोटा घटाए पनि दरखास्त दिनको सङ्ख्या भने उल्लेखनीय रुपमा बढेको छ। सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका तय गरिएको अवधि बुधबारदेखि शनिबारसम्मको अवधिमा ६० हजार छ सय ७८ जनाले दरखास्त दिएको इपएसि कोरिया शाखाले जनाएको छ। तीमध्ये उपत्यकाभित्रबाट […]