eadarsha.com
जागृति टोल विकासमा नयाँ नेतृत्व
पोखरा, १९ बैशाख। पोखरा-१७, लामातरास्थित जागृति टोल विकास संस्थाको आइतबार भएको प्रथम अधिवेशनले अमरबहादुर कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। दुर्इवषर्े कार्यकाल रहेको सो संस्थाको उपाध्यक्षमा लक्ष्मीवैरागी विक, सचिवमा प्रताप पौडेल, सहसचिवमा सुजन गुरुङ, कोषाध्यक्षमा सर्मिला लिम्बु र सहकोषाध्यक्षमा आशा पौडेल चयन भएका छन्। संस्थाको सदस्यहरूमा गंगा घिमिरे, ओमप्रकाश पुन, दीपक न्यौपाने, […]