eadarsha.com
घलेगाउँ महोत्सवको तयारी
लमजुङ, १९ बैशाख। लमजुङको सार्क राष्ट्रको नमूना पर्यटकीय गाउँ घलेगाउँमा १७ औं घलेगाउँ महोत्सव’को तयारी गरिएको छ। हरेक वर्ष आयोजना हुने महोत्सवको उद्देश्य गाउँलाई सुखी र समृद्ध बनाउनु रहेको महोत्सव आयोजक समिति पर्यटन व्यवस्थापन समिति, ग्रामिण पर्यटन घलेगाउँले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। ग्रामीण पर्यटन पर््रवर्द्धन गरी घलेगाउँलाई सुखी र समृद्ध […]