eadarsha.com
मजदूर दिवसमा विविध कार्यक्रम
नवलपरासी, १९ बैशाख। नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिग नवलपरासीको जिल्ला भेला कावासोतीमा भएको छ। मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी र परी थापाले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) बीचको पार्टीएकतापछि क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला नवलपरासीको कावासोतीमा भएको हो। भेलाको उद्घाटन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य एवम् अवध राज्य इन्चार्ज प्रेम […]