eadarsha.com
गणतन्त्र दिवस मनाउन समिति
काठमाडौँ, १६ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ। बिहीबार बसेको मूल समारोह समितिको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन देशभित्र र देशबाहिर रहेका नेपाली नियोगहरूमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा कामु प्रधान न्यायाधीश सुशीला […]