eadarsha.com
बाख्रीको मासु बेच्ने र ल्यापटप चोर्ने पक्राउ
पोखरा, १६ बैशाख। खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने एक मासु व्यापारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा-५, जिरोकिलोमिटर स्थित नन्दु फ्रेस हाउस एण्ड सप्लायर्सबाट प्रहरीले भारतको रक्सौल, पलानवा-१३ घर भएका ३१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरेको हो। सो फ्रेस हाउसका सञ्चालक नन्दलालप्रसाद रौनियार हुन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले रौनियारको […]