eadarsha.com
‘कोही पनि बर्बाद नहोस्’
पोखरा, १६ बैशाख। इशाराबाटै दुर्इ-चार सयमा यौन प्यास मेटाउन अनुमति दिने नगरवधु हुन् अनुमति मैयाँ। उनलाई यो बाटोमा आइपुग्न न छेक्ने केही थियो, न अनुमति दिने नै। बस, परिस्थितिले भेलमा धकेल्यो, उनी छालसँगै कहिले तल, कहिले माथि गर्दै छिन्। ‘देश बदल्छु भन्दै क्रान्तिको मसाल उठाएका उनका बाको हत्या भयो। शोक गर्दार्गर्दै आमा पागल बनिन्। आजीविका […]