eadarsha.com
आठौं राष्ट्रपति रनिङ शिल्ड जारी
पोखरा, १६ बैशाख। कास्की जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार भएको आठ सय मिटर छात्र/छात्रा दौडमा सैनिक आवासीय माविका पवन श्रेष्ठ र गौरीशंकर माविकी जमुना कुँवरले स्वण पदक जितेका छन्। पोखरा रगंशालाको एथलेटिक्स ट्रयाकमा भएको दौडमा छात्रतर्फ गण्डकी आवासीयका सम्मर ढकालले रजत जिते भने मेश्रमबराह माविका सचिन गुरुङले कास्य पदक जिते। छात्रातर्फ भद्रकाली […]