eadarsha.com
फिस फेस्टिबल आजदेखि
लेखनाथ, १६ बैशाख। ‘बेगनास जाऔं, माछाका परिकारमा रमाऔं’ भन्ने नाराका साथ आजदेखि दोस्रो बेगनास फिस फेस्टिबल सुरु हुँदै छ। होटल तथा रेष्टुरेण्ट एसोसिएसन अफ लेखनाथको आयोजना र बेगनास डुङ्गा व्यवसायी समिति एवं बेगनास ताल बस सञ्चालक समितिको सहआयोजकमा हुने महोत्सव १९ गतेसम्म चल्नेछ। समग्र लेखनाथ नगरको आन्तरिक एवं बाहृय पर्यटन प्रवद्धनमा सहयोग पुर्‍याउने उद्देश्यले बेगनासताल […]