eadarsha.com
देउवा र पौडेलको उम्मेद्वारी
पोखरा, २३ चैत। नेपाली काङ्ग्रेस व्यवस्थापिका-संसद् संसदीय दलको नेतामा पार्टीसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। यही चैत २४ गते हुने संसदीय दलको नेताको निर्वाचनका लागि निर्धारित तालिकानुसार मङ्गलबार देउवा र पौडेलले आफ्ना पक्षका संसद्को दलबलका साथ उपस्थित भई उम्मेदवारी दर्ता गरेका हुन्। देउवाको समर्थकमा पदमनारायण चौधरी र प्रस्तावकमा फरमुल्ला […]