eadarsha.com
कालिकाचोक टोल विकासमा नयाँ नेतृत्व
लेखनाथ, २३ चैत। कालिकाचोक टोल विकास संस्था लेखनाथ ३ र ५ को मङ्गलबार भएको पहिलो अधिवेशनले सरस्वती गौतमको अध्यक्षमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा गोमा पतानी, सचिवमा सविता भण्डारी, सहसचिवमा मधु ढुङ्गाना, कोपाध्यक्षमा इन्दु अधिकारी र सहकोषाध्यक्षमा लक्ष्मी ढुङ्गाना छन् भने सदस्यहरूमा डिलमाया गुरुङ, इन्दिरा वञ्जरा र अनिता बराल छन्। अधिवेशन […]