eadarsha.com
स्याङ्जाली अन्तर समाजबीच समन्वय बैठक
पोखरा, २३ चैत। स्याङ्जाली सर्म्पर्क सदन पोखराको आयोजनामा स्याङ्जा जिल्लाका विभिन्न गाविस तथा क्षेत्रबाट पोखरामा आई संगठित सर्म्पर्क समाजका प्रमुख तथा प्रतिनिधिबीच मङ्गलबार समन्वय बैठक सम्पन्न भयो। बैठकका सहभागीले समग्र स्याङ्जाको प्रतिनिधित्व गर्दै स्थापित स्याङ्जाली सर्म्पर्क सदन पोखरालाई सबैको छाता संस्थाका रुपमा स्थापित गरी पोखरावासी सम्पूर्ण स्याङ्जालीलाई संगठित गनुपर्ने सुझाव दिएका थिए। सदनले यही चैत […]