eadarsha.com
लायन्स आदर्श चौतारीमा नयाँ नेतृत्व
पोखरा, २३ चैत। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सन् २०१६/०१७ का लागि राजेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनले प्रथम उपाध्यक्षमा दयाशंखर गौतम, द्वितीय उपाध्यक्षमा चन्दे्रश्वर वस्ताकोटी, तृतीय उपाध्यक्षमा नारायणबहादुर थापा, सचिवमा सुशील कोइराला, सहसचिवमा शिव नेपाली, कोषाध्यक्षमा अशोक केसी र सहकोषाध्यक्षमा किशोर रञ्जितलाई छनौट गरेको छ। त्यस्तै, टेलट्विष्टरमा वसन्तराज कोइराला, मेम्बरसीप […]