eadarsha.com
यसरी लुटिएका थिए जुग्जाली
म्याग्दी, २२ चैत। बेनीबजारमा चैत १ गते बेनीबजारको एक होटलमा नशालु पदार्थ सेवन गराइ भएको लुटपाट देशैभर चर्चित भयो। सो लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बेनीबजार हाडेभिरमा कृषि औजार आरन सञ्चालक कुलदीप जुग्जालीको सुन, पैसा र साथमा रहेको मोवाइलसमेत चोरी गर्ने दाङको घोराही नगरपालिका-१० घर भइ हाल पोखरा उपमहानगरपालिका-४ बस्ने देविका […]