eadarsha.com
भाट समाज पश्चिमाञ्चलमा श्रीबहादुर
पोखरा, २२ चैत। भाट समाज नेपाल पश्चिमाञ्चलमा श्रीबहादुर रानाभाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर रानाभाट, उपाध्यक्षमा इ. सुरज रानाभाट र क्या. देवबहादुर रानाभाट, सचिवमा बलराम रानाभाट, सहसचिवमा मिना रानाभाट, कोषाध्यक्षमा मीनबहादुर रानाभाट, सहकोषाध्यक्षमा जयन्ती रानाभाट रहेका छन्। त्यस्तैगरी, कार्य समिति सदस्यमा कृष्णबहादुर ानाभाट, इन्दु रानाभाट, वसन्त बन्जारा भाट, […]