eadarsha.com
मधुमेह वर्षमा १० हजारको निःशुल्क परीक्षण
पोखरा, २० चैत। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले यो वर्ष विभिन्न संघ, संस्थासँगको सहकार्यमा पोखरा र आसपासका क्षेत्रमा २० वटा निःशुल्क मधुमेहसम्बन्धी रक्त परीक्षण शिविर आयोजना गरेको छ। ती शिविरमा १० हजार बढीको निःशुल्क मधुमेह परीक्षण गरिएको छ। विभिन्न प्रकारका रोगको मुहान मानिएको मधुमेह पछिल्लो समय निकै तीव्र गतिमा बढिरहेको छ। व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह […]