eadarsha.com
बुढानीलकण्ठ मन्दिर संरक्षण समितिको साधारणसभा
पोखरा, २० चैत। पोखरा-४, गणेशटोलमा रहेको बुढानीलकण्ठ मन्दिर संरक्षण समितिको अध्यक्षमा पुनः श्यामबहादुर कोइराला निर्वाचित भएका छन्। समितिको शनिबार भएको चौथो अधिवेशन तथा नवौं साधारणसभाले कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा शान्ति कोइराला, सचिवमा उपेन्द्रराज गौतम, सहसचिवमा शारदाप्रसाद कोइराला र कोषाध्यक्षमा उदारराज राजभण्डारी छन्। त्यसैगरी, सदस्यहरूमा लक्ष्मी कोइराला, रामबहादुर कोइराला, […]