eadarsha.com
अन्नपूर्णमा एक सय ९२ द्वारा रक्तदान
पोखरा, २० चैत। रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको रक्तदानमा एक सय ९२ युनिट रगत सङ्कलन भएको छ। ‘रक्तदान म पनि गर्छु भन्ने नाराका साथ भएको कार्यक्रमको रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले पहिलो रक्तदाता राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिका क्षेत्रीय संयोजक गोविन्दराज पहारीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरे। युवा पुस्तालाई रक्तदानप्रति आकषिर्त गर्न र नयाँ रक्तदाता […]