eadarsha.com
उपभोक्ताले पाउँदैनन् ग्याँस कता हराउँछ ?
पोखरा, १९ चैत। भारतबाट मार्च महिनामा २७ हजार टन ग्याँस आएको छ। भारतले नाकाबन्दी खुला गरेपछि मार्चमा भित्रिएको ग्याँस सबैभन्दा बढी हो। मार्चमा भित्रिएको ग्याँस सामान्य समयको माग अनुसार हो। माग अनुसार ग्याँस भित्रिएपनि बजारमा अभाव भने कायमै छ। मार्चमा भित्रिएको ग्याँस व्यवस्थापन गर्न सकिएको भए अभाव व्योहोर्नु पर्ने थिएन। ग्याँस बिक्रेता महासंघ नेपालका अध्यक्ष […]