eadarsha.com
कृष्णलक्ष्मी सप्लायर्समा वाइसिएलको छापा
पोखरा उपमहानगरपालिका-२९ हेमजास्थित कृष्णलक्ष्मी सप्लायर्सको ग्याँस गोदाममा शुक्रबार दिउँसो एमाओवादीको युवा संगठन वाइसिएलले छापा मारेको छ। वाइसिएल क्षेत्र नं.४ का अध्यक्ष भोजराज पौडेलको नेतुत्वमा गएको टोलीले सप्लायर्समा छापा मारेको हो। ‘सप्लायसमा ग्याँस लिन लाइन बसेकाले ग्याँस नपाएपछि छापा मारेको हौं’-वाइसिएल क्षेत्र नं.४ का अध्यक्ष पौडेलले भने-’लुकाएर राखिएको ग्याँस फेला पार्‍यौं र प्रहरीको रोहबरमा स्थानीय उपभोक्तालाई […]