eadarsha.com
ज्येष्ठ नागरिकसँग छोरीको जन्मदिन
पोखरा, १९ चैत। पोखरा नयाँबजार-९ निवासी नरेन्द्र र सुनिता श्रेष्ठले ज्येष्ठ नागरिकसँग छोरीको जन्मोत्सव मनाएका छन्। पोखरा-१८ मा रहेको वात्स्यायन वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई विभिन्न सहयोग तथा केक काटेर शुक्रबार छोरी सलिनाको २१ औं जन्मोत्सव मनाएका हुन्। अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत सलिनाको जन्मोत्सवमा हजुरबुबा वेदकुमार र हजुरआमा बुद्ध श्रेष्ठले केक काटेर ज्येष्ठ नागरिकलाई खुवाए। छोरीको जन्मोत्सवमा हुने […]