eadarsha.com
अधिकारीलाई स्वर्गीय ललित गौचन स्मृति सम्मान
पोखरा, २३ फागुन। स्वर्गीय ललित गौचन स्मृति समाजसेवी पुरस्कार यस वर्ष वैदाम, लेकसाइडका सामाजिक अभियन्ता गिरिधारी अधिकारीलाई प्रदान गरिएको छ। नागरिक समाज पोखराले आइतबार एक कार्यक्रमको आयोजना गरी अधिकारीलाई सम्मान गरेको हो। अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पर्यटनविद् झलक थापले सम्मानपत्र, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले फूल र पवित्रा जिसीले अविर लगाइ सम्मान गरेका थिए। […]