eadarsha.com
पाँच गैँडा बर्दिया लगियो
चितवन, २३ फागुन। संरक्षणकर्मीको व्यापक विरोधको बादजुद चितवनका पाँच गैँडा बर्दियामा स्थानान्तरण गरिएको छ। पछिल्लो पटक शुक्रबार दुर्इ पोथी गैँडा नियन्त्रणमा लिएर शनिबार बिहान बर्दिया राष्ट्रिय निकुञ्जमा छाडिएको छ। चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको सुखीभार घाँसेमैदान क्षेत्रबाट फागुन १८ गतेदेखि सुरु गरिएको गैँडा स्थानान्तरण कार्य हालका लागि सकिएको छ। फागुन १८ गते एउटा, १९ गते दुर्इ र […]