eadarsha.com
जागिर खाए सरकारी, खेती गरी खाए तरकारी
नवलपरासी, ११ फाल्गुन। सात पटक सेनामा भर्ती हुने प्रयास असफल भएपछि २५ वर्षीय ग्यामबहादुर रजालीमगर २५ वर्षको उमेरदेखि तरकारी खेतीमा लागे। सेनामा भर्ती हुने प्रयास असफल भए पनि उनी व्यावसायिक तरकारी खेतीमा भने अब्बल ठहरिए। भर्ती हुन जाने क्रममै सेनाका एक कर्मचारीले भनेको उखानमा ‘जागिर खाए सरकारी, खेती गरी खाए तरकारी’ भन्ने उखान उनको मनमा […]