eadarsha.com
वन कार्यालयले मोबाइलबाट सेवा प्रवाह गर्ने
पर्वत, २२ फागुन। जिल्ला वन कार्यालय पर्वतले बिहीबारदेखि मोबाइल सेवा सुरु गरेको छ। वनसँग सम्बन्धित सूचना तथा प्राप्त गर्ने सेवा, सुविधाबारे जनतालाई जानकारी दिन तथा सेवा प्रवाहमा सहजताका लागि कार्यालयले मोबाइल सेवा सुरु गरेको हो। मोबाइल सेवाअन्तर्गत एसएमएसमार्फत् कार्यालयसँग सम्बन्धित सबै योजना र सामुदायिक वनसँग सम्बन्धित सूचना उपभोक्ताको पहुँचसम्म सहज ढंगले पुर्‍याउने उद्देश्य कार्यालयले राखेको […]