eadarsha.com
गण्डकी बोर्डिङमा पुरस्कार वितरण
पोखरा, २२ फागुन। गण्डकी उच्च मावि बोर्डिङ स्कूलमा शनिबार पुरस्कार वितरण गरिएको छ। कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलाप, शैक्षिक, तथा विशेष अवार्डहरू वितरण गरिएको थियो। कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले विद्यालयका गतिविधिले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने काम गरेको बताए। कार्यक्रममा विद्यालयका प्रिन्सिपल रव्रि्रसाद बरालले विद्यालयको शैक्षिक प्रगतिबारे जानकारी गराएका थिए। विद्यालयले यो […]