eadarsha.com
स्व. ललित गौचन स्मृति सम्मान अधिकारीलाई
पोखरा, २२ फागुन। नागरिक समाज पोखराले यस वर्षको स्व. ललित गौचन स्मृति समाजसेवा सम्मान बैदाम लेकसाइडका सामाजिक अभियन्ता गिरिधारी अधिकारीलाई प्रदान गर्ने भएको छ। नागरिक समाज पोखराको हालै बसेको बैठकले अधिकारीलाई सम्मान गर्ने निर्णय गरेको हो। नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलका अनुसार टोल विकासका अभियन्ता स्व. ललित गौचनको स्मृतिमा सामाजिक सेवामार्फत् पोखरालाई कर्मथलो बनाई […]