eadarsha.com
कालिकामा निबन्ध प्रतियोगिता
हेमजा २२, फागुन। अभ्यास शिक्षणका शिक्षकले पोखरा-१० स्थित कालिका पब्लिक कलेज, उच्च माविमा निबन्ध प्रतियोगिता गरेका छन्। उच्च मावि र स्नातक गरी दुर्इ तहमा भएको प्रतियोगिताअन्तर्गत उच्च मावितर्फ मोवाइलको प्रयोगले विद्यार्थीमा पारेको प्रभाव विषयमा एवम् स्नातक तहतर्फ उर्जा सङ्कट समस्या र समाधानका विषयमा प्रतियोगिता भएको थियो। उच्च मावितर्फ निश्चल थापा प्रथम, उत्तम कार्की द्वितीय, मदन […]