eadarsha.com
बिजनेस युनिभसलको वाषिर्कोत्सवमा रक्तदान
पोखरा, २१ फागुन। बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लिमिटेडले २१ औँ वाषिर्कोत्सवको अवसरमा शुक्रबार बैंकको प्रधान कार्यालय, अनामनगर तथा सभागृहचोक पोखरामा रक्तदान आयोजना गर्‍यो। कार्यक्रममा एक सय १८ जनाले रक्तदान गरेको बैकका प्रमुख कार्यकारी अधिकृत मनोहर केसीले बताए। कार्यक्रममा लेखनाथ-१३, स्थित राधे-राधे वृद्धाश्रमलाई बैंकका तर्फबाट ३२ इन्चको एलइडी टिभी सहयोग गरिएको थियो। हाल बैंकले प्रधान कार्यालयसहित […]