eadarsha.com
३५ औँ नेपाल यात्रामा टेरिजा
मुस्ताङ, २१ फागुन। विदेशी गाइड टेरिजा हिमालपारिका जिल्ला मुस्ताङ, मनाङलगायत नेपालका कुनाकन्दरामा यात्रा गर्न रुचाउँछिन्। ६१ वर्षीय टेरिजाको साहास, परिश्रम, र जुझारुपन अझै उस्तै छ। उनी अहिले ३५ औँ पटक नेपाल आएको बताउँछिन्। सगरमाथाको देशका हिमाली जिल्ला भ्रमण गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको उनले बताइन्। टेरिजा भन्छिन्-‘सन् १९८४ मा प्रथम पटक नेपाल भ्रमण आएकी थिएँ।’ […]