eadarsha.com
स्टेप वाइ स्टेपमा पुरस्कार वितरण
पोखरा, २१ फागुन। स्टेप वाइ स्टेप उच्च मावि मासबार पोखराले विद्यालयमा पढाइ, खेलकुद एवम् अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। पुरस्कार वितरणमा पुरस्कार प्राप्त गर्ने विद्यार्थीका अभिभावकको हातबाटै विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने कार्यक्रममा विभिन्न गीत, रेम्स, नृत्यसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्दै संस्थापक प्राचार्य निर्मला बरालले विद्यालयले सधैँ अभिभावकको सल्लाह, सहयोग […]