eadarsha.com
व्यापार मेला आजदेखि
पोखरा, २० फागुन। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७२ शुक्रबारदेखि सुरु हुँदैछ। लगानी सर्म्वर्द्वनः उद्योग व्यवसायको प्रवर्द्वन भन्ने मूल नाराका साथ पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेला चैत्र एक गतेसम्म चल्ने छ। मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मेलाका लागि गठित मूल आयोजक समिति र विभिन्न उपसमितिहरुले मेलाको तयारी पूरा गरेका छन्। […]