eadarsha.com
काङ्ग्रेसको १३ औं महाधिवेशन सुरू
काठमाडौ २० फागुन। नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशन बिहीबारबाट सुरू भएको छ। महाधिवेशनको राजधानीको खुलामञ्चमा भव्य समारोहबीच कार्यवाहक सभापति रामचन्द्र पौडेलले उद्घाटन गरे। महाधिवेशनलाई सम्बोधन गर्दै स्वदेशी एवम् विदेशी नेताहरूले नेपालमा प्रजातान्त्रिक आन्दोलनमा नेपाली काङ्ग्रेसको ठूलो भूमिका रहेको भन्दै उपलब्धीलाई संस्थागत गर्न आग्रह गरे। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको शुभकामना दिँदै इमान, […]