eadarsha.com
हामीसँग पैसाको बुटो छैनः भट्टराई
पोखरा, २० फागुन। नयाँ शक्ति निर्माण अभियान संयोजक डा. बाबुराम भट्टराईले कसैसँग पनि जबरजस्ती चन्दा असुल नगर्ने बताएका छन्। चन्दाबाट जनता आजित भएको भन्दै आफ्नो पार्टीले स्वेच्छिक रुपमा मात्रै सहयोग जुटाउने प्रतिबद्धता जनाए। नयाँ शक्ति निर्माण प्रचार अभियान कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पैसाबिना पार्टीचलाउन नसक्ने भन्दै उनले नयाँ शक्ति सत्तामा पुग्नका लागि […]