eadarsha.com
महिना दिनमा पाँच महिलाको हत्या
पोखरा, २० फागुन।कास्कीमा महिना दिनको बीचमा पाँच महिलाको हत्या भएको छ। बढ्दै गएको महिला हत्याले शान्ति सुरक्षामा चुनौति थपिएको छ। यरी महिलाहरूको हत्या हुनु र हत्यामा संलग्न पत्ता नलाग्नुले चिन्ताजनक अवस्थाको सिर्जना गरेको छ। पाँच महिलामध्ये एक महिला हत्या आरोपी पक्राउ परी अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ। तर, अन्य चार […]