eadarsha.com
कोइरालालाई विज्ञानमा विद्यावारिधी
पोखरा, २० फागुन। पोखरा उपमहानगरपालिका-९ बास्तोलाथर निवासी निरञ्जन कोइरालाले जीव विज्ञान तथा जैविक रसायन इन्जिनियरिङमा विद्यावारिधी (पीएचडी) प्राप्त गरेका छन्। उनले उक्त उपाधी दक्षिण कोरियाको सनमुन युनिभर्सिटीबाट प्राप्त गरेका हुन्। उनको अनुसन्धानात्मक शोध कार्यको विषय मिथाइलेटेड/ग्लुकोसयलेटेक फ्लवोनोइड्सको उत्पादनका लागि एस्चेरिचिया कोलो बीएल २१ को मेटाबोलिक इन्जिनियरिङ र तीनका जैविक गतिविधिहरु रहेको थियो। उपाधिसँगै उनले सोही […]